उत्पादनमूलक उद्योग |
उर्जामूलक उद्योग |
कृषि तथा बनजन्य उद्योग |
खनिज उद्योग |
पर्यटन उद्योग |
सेवा उद्योग |
निर्माण उद्योग |
१. कोरा माल वा अर्ध प्रशोधित माल वा खेर गईरहेको मालसामानको वा अन्य माल सामान प्रयोग वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने । |
१. जलश्रोत , वायु , सौर्यशक्ति , कोइला , प्राकृतिक तेल , ग्याँस , वायो ग्याँस तथा अन्य श्रोतहरुबाट उर्जा पैदा गर्ने । |
१. कृषि वा वन पैदावरमा आधारित एकीकृत किसिमका रेशम खेती तथा रेशम उत्पादन , फलफूल खेती तथा फलफूल प्रशोधन , पशुपालन , डेरी उद्योग , कुखुरा पालन , मत्स्यपालन , चिया खेती तथा प्रशोधन , कफि खेती तथा प्रशोधन , जडीबुटी खेती तथा प्रशोधन , तरकारीका बीऊ वीजन उत्पादन , च्याउ , तरकारी खेती वा तरकारी प्रशोधन , नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग - टिस्यूकल्चर ), ग्रिन हाउस , मौरी पालन , मह उत्पादन , रबर खेती , फूल खेती तथा उत्पादन , कबुलियती बन , एग्रोफरेष्ट्री आदि व्यवसायिक बन सम्बन्धी व्यवसायहरू । |
१. खनीज उत्खनन वा प्रशोधन गर्ने । |
१. पर्यटन आवास , मोटेल , होटेल , रेष्टुराँ , रिसोर्ट , ट्राभल एजेन्सी , स्कीइङ्ग , ग्लाइडिङ्ग , वाटर र् याफ्टिङ , केवलकार कम्प्लेक्स , पोनी टे्रकिङ , पदयात्रा - टे्रकिङ ), हट एयर व्यालुनिङ , प्यारा सेलिङ , गल्फ कोर्स , पोलो , अश्वारोहण र् - हर्स राइडिङ ) आदि व्यवसायहरु । |
१. छापाखाना , परामर्श सेवा , जिनिङ तथा वेलिङ्ग व्यवसाय , चलचित्र व्यवसाय , निर्माण व्यवसाय , र्सार्वजनिक परिवहन व्यवसाय , फोटोग्राफी , अस्पताल , नर्सिङ होम , शिक्षण एवं प्रशिक्षण संस्था , प्रयोगशाला , हवाई सेवा , शीत भण्डार आदि व्यवसायहरु । |
१. सडक , पूल , रोपवे , रेल्वे , ट्रलिबस , टनेल , फ्लाइङ ब्रीज तथा औद्योगिक , व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने । |
२. जम्बो रोलबाट कटिङ्ग , स्लिटिङ्ग , कन्फेक्टीङ्ग , परफोरेटिङ्ग , स्यूलिङ्ग तथा क्यापिङ्ग गरी तयारी फोटोग्राफिक फिल्म रोल तयार गर्ने र प्याक गर्ने , जम्बो रोल आयात गरी कटिङ्ग स्लिटिङ्ग आदि प्रकृया पूरा गरी सिनेमाटोग्राफिक फिल्म , मेडिकल तथा औद्योगिक एक्सरे फिल्म , ग्राफिक आर्ट फिल्म , फोटोग्राफिक पेपर उत्पादन गर्ने तथा प्यान केक बनाउने उद्योग । |
|
२. कपास खेती , कपास र कपासको विउ उत्पादन तथा प्रशोधन गर्ने " |
|
|
२. र्सार्वजनिक परिवहन अन्तरगत ढुवानी सेवा |
२. अफिस एवं आवास कम्प्लेक्स आदि निर्माण गरी संचालन गर्ने । |
|
|
३. व्यवसायिक रुपमा गरिने फलफूल तथा नगदे वालीको खेती । |
|
|
३. प्रशोधन वा प्रकृया नगण्य रुपमा हुने कट टु लेन्थ सिट , फोटो फिल्म स्लिटिङ्ग , फोटो पेपर स्लिटिङ्ग , टिस्यू पेपर स्लिटिङ्ग , बल वियरिङ्ग एसेम्व्ली तथा वल्क रुपमा तयारी सामान आयात गरि रिप्याकिङ्ग गर्ने जस्ता सेवा व्यवसायहरु । |
३. सभा सम्मेलन केन्द्रको पूर्वाधार निर्माण , व्यवस्थापन तथा संचालन । |
|
|
४. व्यावसायिक रुपमा गरिने बेतवांस तथा निगालोको खेती र सोबाट वस्तुहरुको उत्पादन गर्ने कार्य । |
|
|
४. आवास भवन निर्माण गरी विक्री वितरण गर्ने व्यवसाय , |
४. ढल तथा निकासको पूर्वाधार निर्माण व्यवस्थापन तथा संचालन । |
|
|
५. चल्ला काड्ने व्यवसाय । |
|
|
५. टेलिफोन सेवा - सेलुलर टेलिफोन , मोवाइल टेलिफोन , पेजिङ टेलिफोन सेवा ) र टेलिभिजन प्रसारण सेवा |
५. खानेपानी पाईप लाईन आपूर्ति गर्ने पूर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन |
|
|
६. वनस्पति उद्यान स्थापना , संरक्षण तथा व्यवस्थापन ।( मिति ०५९।२।६ को राजपत्र द्वारा थप ) |
|
|
६. विद्युत तथा व्याट्रीबाट संचालन हुने तीन पांग्रे र चार पांग्रे र्सार्वजनिक परिवहन संचालन गर्ने उद्योग , |
६. खानेपानी पाईप लाईन आपूर्ति गर्ने पूर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन |
|
|
|
|
|
७. उपरोक्त र्सार्वजनिक परिवहनको लागि आवश्यक पर्ने व्याट्री चार्जिङ्गको सेवा प्रदान गर्ने उद्योग , |
७. इन्धन तथा ग्यांस आपूर्तिको पाईप लाईन जडानको पर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन । |
|
|
|
|
|
८. बैंक तथा वित्तिय संस्था , उद्योग , होटेल , कार्यालय भवन , कुटनैतिक नियोग तथा आवासीय भवन आदिमा सुरक्षा सेवा पुर्याउने उद्देश्य रहेको व्यवसाय , |
८. सिंचाईको पूर्वाधार निर्माण , व्यवस्था र संचालन । |
|
|
|
|
|
९. मानव स्वास्थ्योपचार सम्वन्धी र्डाईग्नोस्टिक र्सर्भिसेज |
९. उर्जा घर तथा उर्जा प्रशारण लाइनको पूर्वाधार निर्माण , व्यवस्था र संचालन । |